एन्फा र खेलाडी संघबीच सहमति
फाल्गुण २६, २०८२काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच ए डिभिजन लिगको उद्घाटन खेल आउँदो ३० चैतमा गर्ने सहमति भएको छ । मंगलबार एन्फा र खेलाडी संघबीच भएको छलफलपछि जुटेको सहमतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले सहमतिबारे जानकारी दिएका हुन् । खेलाडी संघले राखेका मागहरूको अन्य बुँदामा पनि सहमतिमा पुगेको शाहले जानकारी दिएका छन् । यसअघि आइतबार खेलाडी संघले विभिन्न मागहरू राखेर एन्फा म
सबै पढ्नुहोस