गायिका आगन्तुक खरेलले खोलिन् ‘प्रीटि सलून’, अन्तर्राष्ट्रियस्तरको सेवा दिने उद्घोष
साउन १८, २०८३काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा पछिल्लो ११ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको ‘प्रीटि सलून’ ले अब काठमाडौंमा पनि अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर सेवा प्रारम्भ गरेको छ । काठमाडौं महानगरिपालिका वडा नम्बर ३१, शंखमुलस्थित बागमती नदीको पुलको छेउमा गायिका आगन्तुक खरेलको उक्त सलून सञ्चालनमा ल्याएकी हुन् । सांगीतिक क्षेत्रका विभिन्न सेलिब्रेटीमाझ आइतबार गायिका खरेलकी सुपुत्री आँचल
सबै पढ्नुहोस