×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

नेपालमा वायु प्रदूषण नियन्त्रण गर्न विश्व बैंकको ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

नेपालमा वायु प्रदूषण नियन्त्रण गर्न विश्व बैंकको ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

फाल्गुण २७, २०८२

काठमाडौँ । नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न र वायु गुणस्तर व्यवस्थापनलाई सुदृढ बनाउन विश्व बैंकले ५२ मिलियन अमेरिकी डलर (करिब साढे ७ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले 'नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना' का लागि उक्त रकम स्वीकृत गरेको हो । यस परियोजनामार्फत उद्योग तथा व्यावसायिक क्षेत्रबाट हुने वायु प्रदूषण घटाउने र देशको वायु गुणस्तर व्यवस्थापन प्

सबै पढ्नुहोस