आज र भोलि देशव्यापी भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन खुवाइँदै
बैशाख ६, २०८३काठमाडौँ । आज र भोलि देशव्यापी रूपमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक देखि पाँच वर्ष सम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाउन सुरु गरिएको हो । यो क्रममा नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । बालबालिकामा हुनसक
सबै पढ्नुहोस