×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

सुनचाँदीको मुल्य सामान्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य सामान्य बढ्यो, तोलाको कति पुग्यो ?

ब‌ैशाख ३, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको १ सयले बढेर तोलाको ३ लाख २ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख २ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर ५२५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५२२० मा कारोबार भएको थ

सबै पढ्नुहोस