कम्बोडियामा गैरकानुनी काममा लगाइएका १६ नेपालीको उद्धार
फाल्गुण २८, २०८२काठमाडौँ । कम्बोडियामा अनलाइन ठगी लगायत गैरकानुनी काममा लगाइएका तथा बिना भिसा बसिरहेका १६ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ । नेपाली राजदूतावास बैंककका अनुसार मानव तस्करको प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका ती नेपालीहरू अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्याम केन्द्र र क्यासिनोमा ठगीसम्बन्धी गतिविधि तथा अन्य गैरकानुनी काममा संलग्न गराइएको अवस्थामा फेला परेका थिए । राजदूतावासको पहल र कम्बोडिया सरकार
सबै पढ्नुहोस