इरानले तेल आपूर्ति अवरुद्ध गरे २० गुणा बढी शक्तिका साथ आक्रमण गर्ने ट्रम्पको चेतावनी
फाल्गुण २६, २०८२काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले इरानले होर्मुज जलडमरू हुँदै हुने तेल आपूर्ति रोक्ने प्रयास गरे अमेरिका २० गुणा बढी शक्तिका साथ आक्रमण गर्ने बताएका छन् । दुश्मन पूर्ण रूपमा कमजोर नहुन्जेल युद्ध जारी रहने उनको भनाइ छ । ट्रम्पका अनुसार युद्ध सुरु भए यता अमेरिका र इजरायलले मिलेर ईरानका पाँच हजारभन्दा बढी सैन्य ठेगानामा आक्रमण गरिसकेका छन् । केही अत्यन्त महत्वपूर्ण स्थानलाई भने आवश्यक
सबै पढ्नुहोस