×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

कला / संगीत

राजधानीमा हिमालयपार चलचित्र प्रदर्शनी सुरु

राजधानीमा हिमालयपार चलचित्र प्रदर्शनी सुरु

मङ्सिर २९, २०८२

काठमाडौँ । नेपालमा हिमालयपार चलचित्र प्रदर्शनी सुरु भएको छ । आइतबारदेखि राजधानीमा सो प्रदर्शनी सुरु भएको हो । डिसेम्बर २१ सम्म सञ्चालन हुने प्रदर्शनी त्रिभूवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुनेछ । प्रदर्शनीमा नेपाली र चिनियाँ सिमावर्ती क्षेत्रका कथावस्तुमा निर्माण गरिएका चलचित्रहरु प्रदर्शन हुनेछन् । आइतबार बिहान त्रिभूवन विश्वविद्यालयमा भएको प्रदर्शनीमा सहभागी अभिनेता बुद्धि तामाङले

सबै पढ्नुहोस