×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

अर्थमन्त्री खनालले फिर्ता गरे कुटनीतिक राहदानी

अर्थमन्त्री खनालले फिर्ता गरे कुटनीतिक राहदानी

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले आफ्नो कुटनीतिक राहदानी फिर्ता गरेका छन् ।

चुनाव पछि अब नयाँ सरकार भन्ने प्रक्रिया शुरु नहुदै अर्थमन्त्री खनालले आफ्नो रातो पासपोर्ट फिर्ता गरेका हुन् ।

जेनजी आन्दोलनपछि गत भदौ ३० गते अर्थमन्त्री बनेका खनालले मन्त्रालयको प्रशासन महाशाखालाई आफ्नो राहदानी फिर्ताको प्रक्रिया अगाडी बढाइदिन भन्दै निवेदन दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्