पहिलो त्रैमासमा नेपालको जीडीपी ३.०२ प्रतिशतले वृद्धि हुने अनुमान
पुस ३०, २०८२काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन–भदौ–असोज) को त्रैमासिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको छ। स्थिर मूल्यमा आधारित मौसमी प्रभाव असमायोजित तथ्याङ्क अनुसार यस अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.०२ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ। विद्युत उत्पादन तथा वितरण, वित्तीय क्रियाकलाप, व्यापार सेवा,
सबै पढ्नुहोस