जति सक्दो छिटो संघीय संसद्को अधिवेशन बोलाउन कांग्रेसको माग
कार्तिक १७, २०८३काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जति सक्दो छिटो संघीय संसद् अधिवेशन बोलाउन माग गर्ने भएको छ । यो विषयमा विपक्षी दलहरूसँग पनि कुरा गरेर अगाडि बढ्ने तय भएको नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले जानकारी दिए । ‘पछिल्लो राजनीतिक घटनाक्रमले संसद अधिवेशन जतिसक्दो आवश्यक रहेको महसुस भएको छ । पत्रकार धरपकडदेखि न्यायलयभित्रको अवस्था र प्रहरीको विषय आएको छ,’ उनले भने । सर्वोच्च न्यायाधीश–बिचौ
सबै पढ्नुहोस