×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

९.२४ अंकले बढ्यो सेयर बजार

९.२४ अंकले बढ्यो सेयर बजार

भदौ १६, २०८३

काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से ९.२४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५२२ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ३ अर्ब ६४ करोडको कारोबार भएकोमा आज २ अर्ब ८९ करोडको भयो । १८२ कम्पनीको मूल्य बढ्दा ८४ को घट्यो भने ११ को स्थिर रह्यो। गत बुधबार गएको भीषण बाढीपछि बजारमा अघिल्लो दिनसम्म दबाब परेका समूह पनि आज सकारात्मक

सबै पढ्नुहोस