काठमाडौँ महानगरले फिर्ता ल्यायो अतिक्रमणमा परेको २०८ रोपनी सार्वजनिक जग्गा
मङ्सिर २९, २०८२काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताएका छन् । यहाँ आज आयोजना गरिएको कामपाको ३१औँ स्थापना दिवसको अवसरमा प्रमुख शाहले कामपाको लक्ष्य २ खर्ब रुपैयाँ बराबरको एक हजार आठ सय ५९ रोपनी सार्वजनिक अतिक्रमण जग्गा फिर्ता गर्नुरहेको जानकारी दिए । उनले रु ९१ करोड
सबै पढ्नुहोस