१७ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
पुस १, २०८२काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १७ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५९ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सबै पढ्नुहोस