एकैदिन २१ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?
पुस २०, २०८२काठमाडौं । सुनचाँदी बजारमा आज एकैदिन २१ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
सबै पढ्नुहोस