एकैदिन ४ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
पुस २१, २०८२काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ४ हजार ६ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुनको मुल्य २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
सबै पढ्नुहोस