×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

अन्तरिक्ष पठाइएका ४ मुसा पृथ्वीमा फर्किए

अन्तरिक्ष पठाइएका ४ मुसा पृथ्वीमा फर्किए

कार्तिक ३०, २०८२

काठमाडौं । चीनको अन्तरिक्ष स्टेशनमा पठाइएका चार मुसा शुक्रबार पृथ्वीमा फर्किएका छन्। ग्लोबल टाइम्सलाई चिनियाँ विज्ञान प्रतिष्ठान (सीएएस) बाट प्राप्त जानकारी अनुसार, अन्तरिक्ष विज्ञान प्रयोगका नमूनाहरूको नवौं ब्याचमा चार मुसा पनि समावेश थिए । ती मुसाहरू शुक्रबार चीनको अन्तरिक्ष स्टेशनबाट फर्केका छन्। मुसाहरूलाई चिनियाँ वैज्ञानिकहरूलाई सुम्पिएको छ । चीनको अन्तरिक्ष स्टेशनमा पठाइएको यो स्पेशशिपमा तीन अन्तरिक्ष यात्रीहरू- झांग लू, वू फेई

सबै पढ्नुहोस