युक्रेनमा नयाँ वर्ष उत्सवमा ड्रोन आक्रमण हुँदा २४ जनाको मृत्यु, ५० जना घाइते
पुस १७, २०८२काठमाडौं । युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटलहरूलाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको छ । जसमा ५० भन्दा बढी घाइते भएका छन् । टेलिग्राममा ठूलो सङ्ख्यामा नागरिकहरू नयाँ वर्ष मनाउन भेला भइरहेको अवस्थामा आक्रमण हुदाँ धेरै जनधनको क्षति भएको जनाइएको छ । खेरसन क्षेत्रका प्रम
सबै पढ्नुहोस