×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

अस्ट्रियाका विद्यालयमा हिजाब लगाउन प्रतिबन्ध

अस्ट्रियाका विद्यालयमा हिजाब लगाउन प्रतिबन्ध

मङ्सिर २६, २०८२

काठमाडौं । अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने भएका छन् । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो । यसअघि सन् २०२० मा १० वर्षभन्दा कम उमेरका बालिकालाई लक्षित गरी लागू गरिएको हिजाब प्रतिबन्ध संवैधानिक अदालतले खारेज गरेको थियो ।  यसपटक पारित गरिएको कानूनमा भने सबै कक्षाका छात्रामा लागू हुने भनिएको छ ।

सबै पढ्नुहोस