भेनेजुएलाका दुई तेल ट्यांकर अमेरिकाले गर्यो जफत, एउटामा रुसको झण्डा
पुस २४, २०८२काठमाडौं । अमेरिकाले भेनेजुएलाका दुई तेल ट्यांकर जफत गरेको छ । दुईमध्ये एउटा (जसमा तेल नभएको रिपोर्ट गरिएको छ) उत्तरी एट्लान्टिक महासागर (आइसल्यान्ड र बेलायतको बीचमा) मा जफत गरिएको थियो। मारिनेरा नामक जहाजमा रुसी झण्डा फहराइएको थियो। रुसको विदेश मन्त्रालयले अमेरिकालाई ‘मरिनेरामा रहेका रुसी नागरिकहरूसँग मानवीय र निष्पक्ष व्यवहार’ सुनिश्चित गर्न माग गरेको छ। मन्त्राल
सबै पढ्नुहोस