×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आक्रमण, ३ जनाको मृत्यु

पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आक्रमण, ३ जनाको मृत्यु

मङ्सिर ८, २०८२

काठमाडौं । पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल फ्रन्टियर कोर (एफसी) को मुख्यालयमा आतंकवादी हमला भएको छ । सोमबार बिहान भएको हमलामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । पाँच जना घाइते भएका छन् । बीबीसीका अनुसार पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले सो आक्रमणमा तीन जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । पेशावरस्थित एफसी मुख्यालय घना बस्ती भएको क्षेत्रमा छ ।

सबै पढ्नुहोस