अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु
पुस ८, २०८२काठमाडौं । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामग्री बोकेको विमान दुर्घटना ग्रस्त भएको छ । दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको हो । मानवीय अभियानमा रहेको विमानमा आठ जना यात्रुहरू सवार रहेको जनाइएको छ । सुरुवाती समयमा दुर्घटनामा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएकोमा हाल मृतकको सङ्ख्या बढेर पाँच जना पुगेको जनाइएको छ भने दुर्घटनाबाट
सबै पढ्नुहोस