३१ राष्ट्रसंघीय निकायसहित ६६ अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरियो अमेरिका
पुस २४, २०८२काठमाडौं । अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ । यससँगै ती संस्थाले पाउँदै आएको अमेरिकी रकम र सहयोग रोकिनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ६६ वटा अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट बाहिरिने निर्णय गरेको हो । ट्रम्पको यो कदमलाई अमेरिका विश्वव्यापी सहकार्यबाट टाढा हुँदै
सबै पढ्नुहोस