अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा लगायो प्रतिबन्ध
माघ १, २०८२काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका मानिसका लागि आप्रवासी भिसा प्रोसेसिङमा अनिश्चितकालीन रुपमा रोक्ने घोषणा गरेको छ। यही जनवरी २१ देखि लागू हुने ट्रम्प प्रशासनको यो आदेशले संयुक्त राज्य अमेरिकामा कानुनी प्रवेशलाई थप प्रतिबन्धित गर्नेछ। हालैका समयमा अमेरिकाले लिएको यो सबैभन्दा कडा भिसा प्रतिबन्ध हो। अमेरिकी विदेश विभागले बुधबार भन्यो, ‘सरकार यस प्रणालीको दुरुपयोग अन्त
सबै पढ्नुहोस