×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

किम जोङ उन उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुन: सर्वसम्मत

किम जोङ उन उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुन: सर्वसम्मत

फाल्गुण ११, २०८२

काठमाडौं । उत्तर कोरियाको सत्तारूढ ‘वर्कर्स पार्टी अफ कोरिया’ले पुन किम जोङ उनलाई महासचिवमा सर्वसम्मत चयन गरेको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले आइतबार पार्टीको महासभाबाट किम जोङ उन पुन महासचिव बनेको जानकारी दिएको हो । किम परिवारले सन् १९४० को दशकको अन्त्यदेखि उत्तर कोरियामा शासन गर्दै आएको सन्दर्भमा यो निर्णयलाई धेरैले अपेक्षित मानेका छन् । किम जोङ उन पार्टीको

सबै पढ्नुहोस