×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

विश्व

ब्राजिलमा भिषण बर्षापछिको बाढीले मृत्यु हुनेको संख्या ४६ पुग्यो

ब्राजिलमा भिषण बर्षापछिको बाढीले मृत्यु हुनेको संख्या ४६ पुग्यो

फाल्गुण १४, २०८२

काठमाडौँ । दक्षिण अमेरिकी देश ब्राजिलमा आएको भीषण वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । लगातार परेको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ४६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने दर्जनौँ मानिस अझै बेपत्ता रहेका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य तीव्र रूपमा जारी रहेको जनाइएको छ । विशेषगरी दक्षिण-पूर्वी क्षेत्रस्थित मिनास जेराइस राज्य सबैभन्दा बढी प्रभावित बनेको छ । अचानक आएको बाढीले घर,

सबै पढ्नुहोस