×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

होटेल फरेस्ट इनलाई ४० करोडको आईपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति

होटेल फरेस्ट इनलाई ४० करोडको आईपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति

पुस २०, २०८२

काठमाडौं । बुढानीलकण्ठस्थित अत्याधुनिक र सुविधायुक्त 'होटेल फरेस्ट इन लिमिटेड' ले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने अन्तिम अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले होटेललाई कुल ४० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन स्वीकृति दिएको हो। बोर्डको यो निर्णयसँगै होटेलले अब छिट्टै नै प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता साधारण शेयर सा

सबै पढ्नुहोस