×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

शेयर बजार

हिमालयन डिस्टिलरीको बोनस शेयर नेप्सेमा सूचीकृत 

हिमालयन डिस्टिलरीको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं । हिमालयन डिस्टिलरीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ६१ लाख ४६ हजार ८ सय ३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

कम्पनीले गत आर्थिक वर्षका लागि शेययरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाश (कर समेत) गरी कुल २५ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही लाभांशमध्येको २० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

अब आगामी कारोबारदेखि कम्पनीको उक्त बोनस शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिकृया दिनुहोस्