चार कम्पनीहरुको शेयरमूल्य समायोजन, कुनको कति ?
पुस १४, २०८२काठमाडौं । ४ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट, शिखर इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोपावर शेयरमूल्य समायोजन भएको हो। यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरी मूल्य समायोजन गरेको हो ।
सबै पढ्नुहोस