×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

जनमत पार्टी अध्यक्षमा सीके राउत निर्विरोध, उपाध्यक्षमा १४ जनाको उम्मेदवारी

जनमत पार्टी अध्यक्षमा सीके राउत निर्विरोध, उपाध्यक्षमा १४ जनाको उम्मेदवारी

असोज २, २०८३

काठमाडौं । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशन अन्तर्गत बिहीबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष पदमा डा. राउतको मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध भएका हुन् । अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुने सम्भावना छ । जनमत पार्टीको दोश्रो महाधिवेशन आगामी असोज ९ र १० गते वीरगञ्जमा हुँदैछ । उम्मेदवारको प्रारम्भिक सूची अनुसार ७ जना उपाध्यक्

सबै पढ्नुहोस