यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ :महामन्त्री शर्मा
असोज २, २०८३काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानवीय तथा भौतिक क्षतिको विषय संयुक्त राष्ट्र संघ (यूएन) को मञ्चमा तथ्यसहित उठाउनुपर्ने बताएका छन् । शुक्रबार कांग्रेसको ‘ग्रिन टेबल’ कार्यक्रममा बोल्दै शर्माले प्रधानमन्त्रीले यूएनमा नेपालको विपद्, जलवायु परिवर्तनका कारण भएको क्षति, कार्बन उत्सर्जनमा नेपालको न्यून योगदान तथा हिमताल विस्फोटको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको
सबै पढ्नुहोस