×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

३१ अंक बढ्यो सेयर बजार

३१ अंक बढ्यो सेयर बजार

कार्तिक १३, २०८३

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से ३१.५४ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६९५ अंकमा कायम भएको छ । नेप्सेको यो अंक ३ महिना अर्थात् साउन १२ गतेयताकै उच्च हो । कारोबार रकम बढेको छ । हिजो ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५५ करोडको भयो । यो कारोबार रकम वैशाख ३ यताकै उच्च हो । सो दिन ९ अर्ब ३१ करोडको कारोबार भएको थियो । आज १८१ कम्पनीको मूल्य बढ्यो भने ९१ को घट्यो । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो । आज सब

सबै पढ्नुहोस