बाढी प्रभावितलाई ग्लोबल आईएमई बैंककाे ५ करोड सहयोग
भदौ ११, २०८३काठमाडौं । ग्लोबल आईएमई बैंकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ । बैंकका अनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो कटान तथा डुबान भएको छ । बाढीबाट मानवीय तथा भौतिक क्षति हुनुका साथै स्थानीय बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा स
सबै पढ्नुहोस