×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे, २ जनाको मृत्यु, ३ जना घाइते

नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे, २ जनाको मृत्यु, ३ जना घाइते

साउन ३०, २०८३

नुवाकोटको थानाभन्ज्याङमा बस र इभी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएस्पी इकबाल हवारीका अनुसार शनिबार बिहान पौने ९ बजे नुवाकोट शिवपुरी ७ थानाभन्ज्याङको टोखा(छहरे सडक खण्डमा रोकी राखेको बस अचानक गुडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । काठमाडौंबाट दुप्चेश्वरतर्फ जादै गरेको बाप्र ०८–००१ ख ००५२ न को बस सडक छेउ

सबै पढ्नुहोस