×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

चलचित्र ‘लज्जावती’ आजदेखि प्रदर्शनमा आउँदै

चलचित्र ‘लज्जावती’ आजदेखि प्रदर्शनमा आउँदै

साउन २९, २०८३

काठमाडौं । चलचित्र ‘लज्जावती’ आजदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आउँदै छ । चलचित्र ‘लज्जावती’ प्रेमकथामा आधारित एक पूर्ण पारिवारिक चलचित्र हो ।  ‘लज्जावती’ निर्देशक राजबहादुर सानेको निर्देशन तथा कमल शर्माको निर्माणमा तयार भएको चलचित्र हो ।  चलचित्रमा युवापुस्ताको प्रेमसँगै पारिवारिक सम्बन्ध, त्याग, संघर्ष, आत्मीयता र नेपाली समाजका विविध यथार्थपरक पक्षहरूलाई संवेदनशील ढंग

सबै पढ्नुहोस