कांग्रेस महाधिवेशन : मतदानको समय साँझ ५ बजेसम्म थप
असोज २३, २०८३काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ । यसअघि तय भएको दिउँसो ३ बजेसम्मको समयमा दुई घण्टा थप गरी ५ बजेसम्म कायम गरिएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले एक सूचना जारी गरेर मतदानको समय थप गरेको जानकारी दिएका छन् ।
सबै पढ्नुहोस