×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

बालबालिका र युवाको पहलमा बाढीपीडितका लागि १३ हजार ७५० रुपैयाँ सहयोग

बालबालिका र युवाको पहलमा बाढीपीडितका लागि १३ हजार ७५० रुपैयाँ सहयोग

भदौ १५, २०८३

सर्लाही । यहाँको गोडैता नगरपालिकाका बाल क्लब तथा युवा क्लबका सदस्यहरूले यही भदौ १० गते रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि राहत संकलन अभियान सञ्चालन गरेका छन् । गोडैता नगर बालक्लब संजाल र गोडैता युवा क्लब सञ्जालका सदस्यहरूले गोडैता नगरपालिकाको आफ्नै बजार क्षेत्रमा रहेका विभिन्न पसल तथा व्यवसायमा पुगेर घुम्ती रूपमा नगद रकम तथा खाद्यान्न संकलन गरेका थिए । युवा र बालक्ल

सबै पढ्नुहोस