भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री
भदौ १, २०८३काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मध्यपुर ठिमी–८ मा ४२१ जना सुकुम्बासीलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको उल्लेख गर्दै सरकारको भूमिहीनसम्बन्धी कामलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। उनले भने, ‘एउटा हातमा लालपुर्जा थियो, अर्को हातमा नागरिकको मृत्युको खब
सबै पढ्नुहोस