ओमानमा बम हान्ने ट्रम्पको धम्की
भदौ २, २०८३काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी प्रशासनले गरिरहेको वार्तामा ‘अवरोध’ गरे ओमान माथि पनि बम आक्रमण गर्ने धम्की दिएका छन् । फक्स न्युजका पत्रकार ट्रे यिङ्स्टका अनुसार ट्रम्पले टेलिफोन अन्तर्वार्ताका क्रममा ओमानलाई धम्की दिएका हुन् । ट्रम्पले भनेका थिए, ‘यदि ओमानले अवरोध गर्यो भने हामी उनीहरूलाई नराम्ररी बमबारी गर्नेछौँ ।’ ट्रम्पको यस्तो अभिव्यक्ति आउनुभन्दा केही घण्टाअ
सबै पढ्नुहोस