×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

भूगर्व सिमेन्टको व्यापार साढे १ अर्ब नाघ्यो

भूगर्व सिमेन्टको व्यापार साढे १ अर्ब नाघ्यो

माघ ६, २०८२

काठमाडौं । भूगर्व सिमेन्टले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार २० प्रतिशतले वृद्धि भएको हो। कम्पनीले सन् २०२४ मा १ अर्ब ३९ करोड रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा १ अर्ब २६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो। गत आवमा कम्पनीले ३ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ।

सबै पढ्नुहोस