एकैदिन २ हजार रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
पुस २४, २०८२काठमाडौं । आज सुनचाँदी बजारमा आज सुनको मुल्य २ हजार रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
सबै पढ्नुहोस