×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ३ हजार ६ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १६५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्