पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने
माघ ५, २०८२काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आशन्न निर्वाचन नलड्ने भएका छन् । पार्टीमा विकसित पछिल्लो घटनाक्रमपछि उनी २१ फागुनमा हुन गइरहेको निर्वाचन नलड्ने भएका हुन् । निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिसमा परेका थिए । तर उनी चुनाबमा नलड्ने भएका हुन् । प्रतिनिधिसभा निर्वाचनका ला
सबै पढ्नुहोस