×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

४ दिनको वृद्धिपछि नेप्सेमा करेक्सन, कारोबार रकम ८ अर्ब ९२ करोड

४ दिनको वृद्धिपछि नेप्सेमा करेक्सन, कारोबार रकम ८ अर्ब ९२ करोड

माघ ७, २०८२

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्सेमा यस दिन करेक्सन भएको हो। पछिल्ला ४ कारोबार दिनमा नेप्से परिसूचक करिब ८० अंक बढेको थियो। बजार बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो। नेप्से परिसूचक यस दिन ९.४३ अंक घटेर २ हजार ७ सय ५ दशमलव ३८ विन्दुमा झरेको छ।

सबै पढ्नुहोस