धादिङ बस दुर्घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन
फाल्गुण ११, २०८२काठमाडौं । धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । घटनाबारे छानिबन गर्न सहसचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले बताए । उनले भने, ‘संयोजक र सदस्यहरुको नाम टुंगो लाग्न बाँकी छ ।’ सोमबार बिहान पोखराबाट आउँदै गरेको ग.२ ख १४२१ नम्बरको यात्रुबाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित भैंसीगौडामा दुर्घटना भएको थियो । दुर्घ
सबै पढ्नुहोस