सशस्त्रका एसएसपी पाठक डीआईजी बढुवाका लागि सिफारिस
मङ्सिर १२, २०८२काठमाडौं । सशस्त्र प्रहरी बलका एसएसपी कृष्णराज पाठक डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले बिहीबार पाठकलाई डीआईजी बढुवाका लागि सिफासिर भएको हो । रिक्त एक डीआईजीमा सिफारिस भएका पाठकले अब सात दिनसम्म पनि कुनै उजुरी नपरे बढुवाको दर्ज्यानी चिह्न प्राप्त गर्नेछन् ।
सबै पढ्नुहोस