सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?
मङ्सिर १४, २०८२काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १६०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १४५ रुपैयाँ बढेर प्रतितोला तिन हजार ४ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस