×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

नेपाली कम्युनिस्ट पार्टी सबैको विचार अट्न सक्ने पार्टी हो : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी सबैको विचार अट्न सक्ने पार्टी हो : प्रचण्ड

मङ्सिर १२, २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीमा कुनै पुच्छर राख्न आवश्यक नभएको बताएका छन् । सुदूरपश्चिमको धनगढीमा शुक्रबार नेकपाले गरेको एकता सन्देश सभामा सम्बोधन गर्दै प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी सबैको विचार अट्न सक्ने पार्टी भएको बताएका हुन् ।   ‘अब कम्युनिस्ट पार्टीमा कुनै पुच्छर राख्न आवश्यक छैन । नेपाली कम्युनिस्ट पार्टीमा अब एकीकृत समाजवादी छैन । माओवादी छैन । अरू कुनै

सबै पढ्नुहोस