×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १६०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १४५ रुपैयाँ बढेर प्रतितोला तिन हजार ४ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्