गगन-विश्वसहित ३ जनालाई केन्द्रीय समितिले गर्यो ५ वर्षका लागि निलम्बन
पुस ३०, २०८२काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश सहित तीन जनालाई कारबाही गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि अनुशासन कारबाही गरेको हो। बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिका
सबै पढ्नुहोस